kumari
stcnepal

गण्डकी प्रदेशमा २ जना मन्त्री थपिने, शपथ साढे ४ बजे हुने

पोखरा । गण्डकी प्रदेशमा २ जना मन्त्री थपिने भएका छन् ।

मुख्यमन्त्री खगराज अधिकारीले एमालेको कोटाबाट २ जना मन्त्री थप्न लागेका हुन् । मन्त्रालय र मन्त्रीको नाम सार्वजनिक भएको छैन । मुख्यमन्त्री कार्यालयको पत्र प्रदेश प्रमुख कार्यालयमा पुगिसकेको छ । दुवै मन्त्रीको शपथ साढे ४ बजे हुनेछ ।

footer