kumari
stcnepal

एमालेको केन्द्रीय कमिटी बैठक आज भक्तपुरमा बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार भक्तपुरको गठ्ठाघरमा बस्ने भएको छ।

शनिबारबाट सुरु भएको केन्द्रीय कमिटीमा १५ एजेण्डा छन् । पहिलो दिनको बैठकमा सपथ ग्रहण छुटेका केन्द्रीय सदस्यलाई सपथ ग्रहण गराइएको थियो भने पार्टीको केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको थियो ।

त्यस्तै, आगामी २३ पुसमा जिल्ला अधिवेशन एकै साथ र ८ माघ ८ गते सबै प्रदेश कमिटीको अधिवेशन एकैसाथ निर्देशन दिइएको छ ।

footer