kumari
stcnepal

आज यी दुईको भाग्यको फैसला हुदै कस्ले मार्ला वाजी

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान सुरु भइसकेको छ । विभिन्न पदका उम्मेदवारहरु महाधिवेशन प्रतिनिधिसँग मत मागिरहेका छन् ।

आज बिहान ८ बजेदेखि गर्ने भनिएको मतदान तीन घण्टा ढिलागरी सुरु भएको हो । आजको मतदानमा सभापतिमा कस्ले मर्ला वाजी छुट्याउने जिम्मा तपाईहरुकै ।

footer