kumari
stcnepal

मुगु केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्पको धक्का

काठमाडौँ । मुगुमा आज बिहान भूकम्प धक्का महसुस गरिएको छ ।

बिहान ४ बजेर ४० मिनेटमा मुगुको दार्मा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।भूकम्प ३.९ म्याग्निच्युडको रहेको केन्द्रको अभिलेखमा उल्लेख छ । मुगुसहित आसपासका जिल्लामा धक्काको महसुस गरिएको थियो ।

footer