kumari
stcnepal

डीआईजी रामदत्त जोशी एआईजी बढुवाका लागि सिफारिस

काठमाडौँ। नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) रामदत्त जोशी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा समितिको सोमबार बसेको बैठकले जोशीलाई एआईजीमा बढुवा सिफारिस गरिएको बढुवा सिफारिस समितिका सदस्य सचिव समेत रहेका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले जनाएका छन् ।

footer