kumari
stcnepal

आरआर क्याम्पसमा चिट चोर्न नपाउदा विद्यार्थीले गरे शिक्षकलाई कुटपटि

काठमाडौ । रत्नराज्यलक्ष्मी क्याम्पसमा एक विद्यार्थीले शिक्षकलाई निर्घात कुटपिट गरेका छन् । क्याम्पसको आन्तरिक परीक्षामा चिट चोर्ने नदिएको भन्दै विद्यार्थी कुवेर जेठाराले शिक्षकलाई कुटपिट गरेका हुन् ।

कलेजका एक शिक्षक आफूले कुटपिट भएको देखेको बताउँदै प्रशासनले यस विषयमा छलफल गरिरहेको बताएका छन्। कुटपिटबाट क्याम्पसका शिक्षक प्रकाश पुडासैनी घाइते भएका छन् । उनको मोडल अस्पतालमा उपचार भइरहेको छ ।

footer