kumari
stcnepal

प्रधानमन्त्री ओलीको नियुक्ति विरूद्वको रिट खारेज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति विरूद्वको रिट खारेज भएको छ ।

प्रधानमन्त्री ओलीको नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो । सर्वोच्चको संवैधानिक इजलासले रिट खारेज गरेको हो ।

footer