kumari
stcnepal

सोलुखुम्बुको थामेमा बाढी घर, विधालय सहित १५ भन्दा संरचना बग्यो

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा आएको बाढीले १५ वटा भन्दा धेरै भौतिक संरचना बगाएको छ ।

सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डेका अनुसार विद्यालय १, क्लिनिक १, व्यक्तिगत घर ७ र होटल ७ वटा, छात्रावास पूर्ण रुपमा क्षति भएको छ। अन्य ७ वटा घरहरू जोखिममा रहेको उहाँले जानकारी दिनुभयो । नेपाली सेनाको टोलीले उद्वार गरिरहेको छ । थप जानकारी आउन बाँकी छ ।

footer