kumari
stcnepal

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाएका छन् । ८७ सदस्यीय प्रदेश सभामा उनले ७० मत पाएका हुन् । विपक्षमा ११ मत रहेको थियो । ४ सांसद रहेको राप्रपा भने तटस्थ बसेको छ ।

साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त भएका आचार्यले चौथो अधिवेशनको २५ औँ बैठकमा विश्वासको मत लिएका हुन् । मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिन सत्तारुढ दल कांग्रेस, एमालेसहित साना दलले ह्वीप जारी गरेका थिए ।

 

पक्षमा ७०
विपक्षमा ११
तटस्थ ४

नेकपा एमाले २९
कांग्रेस २७
नाउपा ४
लोसपा ३
जनमत ३
जसपा २
जसपा नेपाल १
स्वतन्त्र १

विपक्षमा
विपक्षमा माओवादीका ९,

नेकपा एसका १,

जनमाेर्चाका १

footer