kumari
stcnepal

भारतीय नंबरको बस मस्याङदी नदीमा खस्यो, २९ जनाको उदार खोजीकार्य जारी

तनहुँको आबुखैरेनीस्थित एना पहाराबाट बस मर्स्याङ्दी नदीमा खसेको छ ।

आज बिहान पोखराबाट काठमाडौंका लागि छुटेको भारतीय नम्बर प्लेटको बस केही बेरअघि आबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट मर्स्याङ्दीमा खसेको हो ।

प्रहरीको टोली उद्धारका लागि घटनास्थल पुगिसकेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार २९ जनाको उद्दार गरिएको छ । बसमा ४० जना रहेको र अहिले उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।  क्षेतीको एकिन विवरण आएको छैन ।

footer