kumari
stcnepal

ब्राउनसुगरसहित वडाध्यक्ष थारु पक्राउ

दाङ । बाँकेको बैजनाथ गाउँपालिका- ३ का अध्यक्ष रामचरण थारु ब्राउनसुगरसहित पक्राउ परेका छन् ।

वडाध्यक्ष थारु अन्य तीनजनासँग बसेर सेवन गरिरहेका अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रवीन  घिमिरेले जानकारी दिएका हुन् ।
उनको साथबाट ३१० मिलीग्राम ब्राउनसुगरसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

footer