kumari
stcnepal

राष्ट्रियसभा निर्वाचनको परिणाम निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझायो

निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवि भण्डारीलाई राष्ट्रियसभा निर्वाचनको प्रतिवेदन बुझाएको छ ।

राष्ट्रियसभाको गत १२ गते बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनको परिणामसहितको प्रतिवेदन आयोगले बुझाएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

निर्वाचन आयोगले राष्ट्रियसभा सभा निर्वाचनको परिणामसँगै वार्षिक प्रतिवेदन बुझाएको छ ।

footer