kumari
stcnepal

मलद्वारमा लुकाएर ल्याएको सुन प्रहरीले पक्रियो

दुवईबाट लुकाएर ल्याएको एक किलो एक सय ग्राम सुनसहित एक जना पक्राउ परेका छन् । उनले सुन मलद्धारमा लुकाएर ल्याएको पाइएको प्रहरीले जनाएको छ ।शौचालयमा दिसा गराएर सुन निकालिएको प्रहरीले जानकारी गराएको छ ।

स्रोतले दिएको जानकारीअनुसार एयर अरेबियाको जहाजबाट बुधबार आएका दावा छिरिङ शेर्पालाई सूचनाको आधारमा पक्राउ गरिएको थियो ।

footer