kumari
stcnepal

पाँचथरको यासोक बजारमा आगलागी

पाँचथरको कुम्मायक गाउँपालिकाको यासोक बजारमा भीषण आगलागी भएको छ ।

प्रहरीका अनुसार आगलागीका कारण केही घर जलेर नष्ट भएको छ ।आगो नियन्त्रणका लागि फिदिमबाट दमकल लगिएको जनाइएको छ ।

फिदिमदेखि यासोक बजार करिब २० किलोमिटर दूरीमा पर्छ ।आगलागीका कारण बजार नै जोखिममा परेको छ ।

 

 

footer