kumari
stcnepal

बाबुको हत्या आरोपमा दुई छोरा कितिॅपुरमा पक्राउ

काठमाडौंको कीर्तिपुर नगरपालिका-६ पाण्डेछापका दुई जना आफ्नै बुवाको हत्या आरोपमाबु पक्राउ परेका छन् ।

global bank  ad lamu

पक्राउ पर्नेमा मृतकका माहिलो छोरा ४५ वर्षीय शंकर महर्जन र ४० वर्षीय कान्छो छोरा कृष्ण महर्जन रहेका छन् । उनीहरुले आफ्नो बुवालाई बिहीबार साँझ साढे ५ बजे प्रेसर कुकर र लोहोरोले टाउकोमा हानेर हत्या गरेको कीर्तिपुर प्रहरीले जनाएको छ ।

उनीहरुमाथि ज्यान सम्बन्धी कसूरमा प्रहरी वृत्त कीर्तिपुर बाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

footer