kumari
stcnepal

पुरानो बानेश्वरबाट चिनियाँ नागरिकसहित ३६ जना पक्राउ

काठमाडौँ । काठमाडौँको पुरानो बानेश्वरबाट प्रहरीले चिनियाँ नागरिक सहित ३६ जना पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले गए राती उनीहरूलाई पक्राउ गरेको हो ।

चिनियाँ नागरिक पक्राउ परेको पुष्टि गर्दै महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी सुदीप गिरीले भने–‘उनीहरूबारे अनुसन्धान गर्दै छौँ ।’ चिनियाँ नागरिक अवैध कल बाइपासमा संलग्न भएको आरोप छ ।चिनियाँ नागरिकहरूलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएको छ ।

footer