kumari
stcnepal

फेरी पल शाहविरुद्ध गैडाँकोटमा अर्को करणी जाहेरी

काठमाडौँ । नायक पूर्ण विक्रम शाह(पल शाह) विरुद्ध गैडाँकोटमा अर्को जबरजस्ती करणी जाहेरी परेको छ। आज गैडाँकोटस्थित इलाका प्रहरी कार्यालयमा जाहेरी परेको र सो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलीप कुमार गिरीले जानकारी दिएका छन्।

यस्तै गत बुधबार पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा पनि बलात्कारको अभियोगमा जाहेरी दर्ता भएको थियो। सोही विषयमा थप अनुसन्धानका लागि शाहलाई आज मात्रै प्रहरीले पक्राउ गरेको छ।

footer