kumari
stcnepal

हामी सभामुखको राजीनामाको पर्खाईमा छौ : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलले सभामुखको राजीनामा पर्खिरहेको बताएका छन् ।

सभामुख विरुद्ध महाअभियोग ल्याउन पनि सक्ने, नल्याउन पनि सक्ने भन्दै उनले भने, ‘हामी राजीनामा पर्खिरहेका छौं । ससम्मान बहिर्गमित हुनुहोस्, संसदले निष्काशन गर्‍यो भन्ने नपरोस् ।’

एमालेले आफ्नो दलले कारबाही गरेका १४ सांसदलाई निष्कासन गर्न माग गर्दै २३ भदौदेखि संसदमा नाराबाजी गर्दै आएको छ । १४ जनालाई निष्कासन नगरे सभामुखले राजीनामा दिनुपर्ने उसको अडान छ ।

footer