kumari
stcnepal

प्रधानमन्त्री देउवा र अमेरिकी बिदेशमन्त्री बीच टेलिफोन वाताॅ

प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन बीच टेलिफोन वार्ता भएको छ ।

विदेशमन्त्री एन्टोनीले बताए अनुसार मंगलबार साँझ भएको टेलिफोनमा युक्रेन संकटका विषयमा प्रधानमन्त्री देउवा सँग कुराकानी भएको थियो । रुसले युक्रेनमा गरेको आक्रमणको विषयमा कुरा गरेको एन्टोनीले ट्विटर मार्फत जानकारी दिएका छन् ।

‘रूसले युक्रेन माथि गरेको अप्रत्याशित आक्रमण र युक्रेनको सार्वभौमसत्ता र अखण्डताको लागि हाम्रो समर्थनको बारेमा छलफल भयो’ एन्टोनीले ट्वीट गरेका छन्, ‘हामी आर्थिक विकास र क्षेत्रीय चुनौतीहरूमा सँगै मिलेर काम गर्नेछौं ।’

Secretary Antony Blinken

@SecBlinken

United States government official

Good call today with Nepal’s Prime Minister @SherBDeuba to discuss Russia’s unprovoked attack and our support for Ukraine’s sovereignty and territorial integrity. We will continue to work closely together on economic development and regional challenges.(From twitter)

 

 

footer