kumari
stcnepal

राप्रपा नेपालले गठन गर्यो प्रजातान्त्रिक महिला सगठन

राप्रपा नेपालको भातृ संगठनको रुपमा राष्ट्रिय प्रजातान्त्रिक महिला संघठन घोषणा भएको हो । सुनिता कुरुङवाङको अध्यक्षतामा केन्द्रीय समिति गठन गर्दै संघठन घोषणा गरिएको पार्टी अध्यक्ष कमल थापाले जानकारी दिएका छन् ।


अध्यक्ष थापाले हिन्दुराष्ट्र, सुशासन र समृद्धिको अभियानमा छोटो समयमा नै सक्रियता बढ्दो देखिएको उल्लेख गरेका छन् ।

 

 

 

footer