kumari
stcnepal

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेशसिंह थानी नियुक्त

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेशसिंह थानी नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले थानीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

बैठकले निगमको कार्यकारी निर्देशकमा थानीलाई नियुक्त गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री विरोध खतिवडाले बताए ।

 

 

footer