kumari
stcnepal

आज एमाले संसदीय दलको आकस्मिक बैठक बस्ने

नेकपा एमाले संसदीय दलको आकस्मिक बैठक बस्ने भएको छ । मन्त्रिपरिषदले संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरे सँगै एमालेले संसदीय दलको आकस्मिक बैठक आह्वान गरेको हो ।

बैठक बुधबार दिउँसो ३ बजे नयाँबानेश्वरमा बस्ने छ ।

 

 

footer