kumari
stcnepal

नेकपा एमालेको संसदीय दलको बैठक सुरु

नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वर स्थित संघीय संसदको ल्होत्से हलमा बैठक सुरु भएको छ ।

सरकारले संघीय संसदको अधिवेशन अन्त्य गरेको भोलि पल्ट एमालेको संसदीय दलको आकस्मिक बैठक बसेको हो ।

 

 

 

footer