kumari
stcnepal

कस्तो रहला आजको मौसम, गर्मी बढदै

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार बिहान पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ । यस्तै दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली हुँदा अन्य भूभागमा भने मौसम सामान्यतया सफा रहने छ।

यस्तै राति पनि दिउँसैको जस्तो मौसम रहने महाशाखाको भनाइ छ ।

 

 

 

footer