kumari
stcnepal

राष्ट्रपति भण्डारी बाट रेल्वे अध्यादेश २०७८ जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश २०७८ जारी गरेकी छन् ।

मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति भण्डारीले आज मंगलबार रेल्वे अध्यादेश २०७८ जारी गरेकी हुन् ।

 

 

 

footer