kumari
stcnepal

राप्रपा नेपालले गठन गर्यो सनातन धर्म संस्कृति महासंघ

राप्रपा नेपालनिकट राष्ट्रिय सनातन धर्म संस्कृति महासंघ घोषणा गरिएको छ ।

सुकेधारामा एक कार्यक्रम गर्दै आचार्य सुजन अधिकारीको अध्यक्षतामा महासंघ घोषणा गरिएको हो । राप्रपा नेपालका अध्यक्ष कमल थापाको उपस्थितिमा महासंघको घोषणा भएको हो ।

 

 

footer