kumari
stcnepal

नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दै, चुनावको कार्ययोजना बनाउने

काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको पहिलो बैठक आज बस्दै छ । बैठक अपराह्न ३ बजे महाराजगञ्ज स्थित रोयल दरबार रेस्ट्रो एन्ड भेन्युमा बस्ने छ ।

बैठकले हालै सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठक बाट पारित विषयवस्तुका आधारमा स्थानीय निर्वाचन केन्द्रित ठोस कार्ययोजना बनाएर निर्वाचनमा परिचालित हुने योजना बनाउने नेकपा एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । नेकपा एमालेको स्थायी कमिटीमा पदाधिकारी सहित ४५ जना सदस्य छन् । चार जना पदेन सदस्य समेत छन् ।

 

 

footer