kumari
stcnepal

तुलसीपुरमा झण्डै १५ वर्ष पछि सोमबार पुन: वीरेन्द्र शाहको सालिक स्थापना गरियो

दाङ । दाङको तुलसीपुरमा राजा वीरेन्द्र शाहको शालिक पुनर्स्थापना गरिएको छ ।

२०६२/०६३ को जनआन्दोलनको समयमा तुलसीपुरको वीरेन्द्र चोकमा रहेको राजा वीरेन्द्रको शालिक तोडफोड गरिएको थियो । झण्डै १५ वर्ष पछि सोमबार पुन: वीरेन्द्रको सालिक स्थापना गरिएको हो । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ को आह्वानमा मेटिएको इतिहासलाई बचाउने प्रयास गरिएको वडा अध्यक्षले बताए । उनले ३ लाख बराबरको लगानीमा मूर्ति स्थापना गरिएको बताए ।

 

 

 

footer