kumari
stcnepal

आइओसीले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएर पठायो, पेट्रोलमा चाही १ रुपैयाँ ४८ पैसाले घट्यो

भारतीय आयाल कर्पोरेसन (आइओसी) ले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ ।

नेपाल आयाल निगमका अनुसार पछिल्लो पटक अप्रिल १ मा आइओसी पठाएको नयाँ मूल्यअनुसार डिजेलमा प्रतिलिटर ०.०२ रुपैयाँले, मट्टितेलमा २२ रुपैयाँ १९ पैसाले र हवाई इन्धनमा ४ रुपैयाँ २३ पैसाले बढेर आएको छ भने पेट्रोलमा १ रुपैयाँ ४८ पैसाले घटेर आएको छ ।यस्तै खाना पकाउने एलपी ग्यासमा अधिकतम २७३ रुपैयाँ ३८ पैसाले मूल्य बढेर आएको निगमले जनाएको छ ।

 

 

footer