kumari
stcnepal

राप्रपा नेपालको स्थानीय निर्वाचनका लागि पार्टीको घोषणापत्रको मस्यौदा पारित

काठमाडौं । राप्रपा नेपालले स्थानीय तह निर्वाचनका लागि पार्टीको घोषणापत्रको मस्यौदा पारित गरेको छ ।

अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको राप्रपा नेपालको केन्द्रीय कार्य समितिको भर्चुअल बैठकले घोषणा पत्रको मस्यौदा पारित गरेको प्रवक्ता सुरेश आचार्यले जानकारी दिए । बैठकमा स्थानीय निर्वाचनमा राप्रपा नेपालले विभिन्न नगर/गाउँपालिकामा बढीभन्दा बढी उम्मेदवारी दिने तय भएको उनले बताए ।

footer