kumari
stcnepal

माओवादीका नगर अध्यक्ष एमालेमा प्रवेश

बागलुङ । नेकपा माओवादी केन्द्र बाग्लुङ नगर कमिटीका अध्यक्ष इन्द्र केसी (पारस) नेकपा एमालेमा प्रवेश गरेका छन् ।

केसीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चरम अवसरवाद र विदेशी सामू लम्पसार पर्ने चरित्र भएको भन्दै चैत ९ गते पार्टी परित्याग गरेका थिए । प्रचण्ड बाट मुलुक र जनताको हितमा काम नहुने निश्कर्ष सहित केसीले माओवादी त्यागेर एमाले प्रवेश गरेका हुन् ।उनलाई एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ सहितका नेताहरुले स्वागत गरेका छन् ।

 

 

 

footer