kumari
stcnepal

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सहितको टोली निर्वाचन आयोगमा

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड सहितको टोली निर्वाचन आयोगमा पुगेको छ ।

स्थानीय निर्वाचनमा सहभागी हुने विषयमा छलफल गर्न भन्दै प्रकाण्ड सहितका नेताहरु बिहीबार आयोगको कार्यालयमा पुगेका हुन् । उनीहरुले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया सँग भेट गरेका छन् ।

पार्टीको केही अघि बसेको केन्द्रीय कमिटी बैठकले स्थानीय निर्वाचनमा सहभागी पनि नहुने र बहिस्कार पनि नगर्ने निर्णय गरेको थियो । तर महासचिव विप्लव र प्रवक्ता प्रकाण्डले चुनावमा जान चाहेका थिए । अल्पमतमा परेपछि उनीहरु प्रस्ताव बाट पछि हटेका थिए ।

 

 

footer