kumari
stcnepal

चितवनका नारायण प्रसाद दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनित

काठमाडौं । चितवनका नारायण प्रसाद दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनित भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले दाहाललाई राष्ट्रिय सभा सदस्य मनोनित गरेकी हुन् ।

संविधानमा ३ जना राष्ट्रिय सभा सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ । यसअघि राष्ट्रपतिले मनोनित गरेका रामनारायण बिडारीको समय सकिएपछि रित्त पदमा दाहाल नियुक्त भएका हुन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाइ उनी माओवादीको कोटा बाट राष्ट्रिय सभा सदस्य बनेका हुन् ।

 

 

footer