kumari
stcnepal

चिर्पट प्रहार गरि श्रीमतीको हत्या अभियोगमा श्रीमान्‌ पक्राउ

उदयपुर। प्रहरीले श्रीमती हत्या गरेको अभियोगमा श्रीमान्‌लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटारी नगरपालिका-५ सिसाघारी बस्ने ४२ वर्षीय पोष्टराज दाहाल रहेका छन् ।

दाहालले ३८ वर्षीया श्रीमतीलाई चिर्पटले प्रहार हत्या गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनी माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

footer