विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चिर्पट प्रहार गरि श्रीमतीको हत्या अभियोगमा श्रीमान्‌ पक्राउ

598
shares

उदयपुर। प्रहरीले श्रीमती हत्या गरेको अभियोगमा श्रीमान्‌लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटारी नगरपालिका-५ सिसाघारी बस्ने ४२ वर्षीय पोष्टराज दाहाल रहेका छन् ।

दाहालले ३८ वर्षीया श्रीमतीलाई चिर्पटले प्रहार हत्या गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनी माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports