kumari
stcnepal

स्रोत नखुलेको १६ लाख रूपैया सहित दुई जना पक्राउ

काठमाडौं ।प्रहरीले काठमाडौंको माछापोखरी बाट स्रोत नखुलेको १६ लाख रूपैयाँ सहित शनिवार बिहान दुई जनालाई पक्राउ गरेको छ ।

यसरी पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका-११ घर भई हाल तनहुँको बन्दीपुर बस्ने ३१ वर्षीय दीपेन्द्र सुनार र भारत महाराष्ट्र घर बताउने वर्ष ३३ का सागर यादव रहेका छन् । उक्त घटनाका सम्बन्धमा प्रहरी वृत्त बालाजु बाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।

 

 

 

 

footer