नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्रोत नखुलेको १६ लाख रूपैया सहित दुई जना पक्राउ

442
shares

काठमाडौं ।प्रहरीले काठमाडौंको माछापोखरी बाट स्रोत नखुलेको १६ लाख रूपैयाँ सहित शनिवार बिहान दुई जनालाई पक्राउ गरेको छ ।

यसरी पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका-११ घर भई हाल तनहुँको बन्दीपुर बस्ने ३१ वर्षीय दीपेन्द्र सुनार र भारत महाराष्ट्र घर बताउने वर्ष ३३ का सागर यादव रहेका छन् । उक्त घटनाका सम्बन्धमा प्रहरी वृत्त बालाजु बाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports