kumari
stcnepal

खेलतालिकामा परिमार्जन गर्दै क्यानले टी-२० पहिला गराउने

काठमाडौं । नेपाल र जिम्बावे ए बीचको खेलतालिका परिमार्जन भएको छ । यसअघि एकदिवसीय खेल पहिले हुने तय थियो ।

तर वर्षाका कारण शनिबार हुने भनिको पहिलो एक दिवसीय खेल स्थगित भए पछि खेलतालिकामा परिमार्जन गर्दै नेपाल क्रिकेट संघ क्यानले टी-२० पहिला गराउन लागेको छ ।क्यानले खेलतालिका परिमार्जन गर्दै आइतबार देखि टी-२० खेल हुने जनाएको छ ।

तीन खेलको टी-२० शृंखलापछि तीन वटा एकदिवसीय खेल हुनेछ ।

 

 

 

footer