काठमाडौं ।नवौं राष्ट्रिय खेलकुद सरेको छ । मंगलबार राष्ट्रिय खेलकुद परिषद् राखेपले पत्रकार सम्मेलनको आयोजना गर्दै नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने जानकारी दिएको छ ।
![](https://abhiyanweekly.com.np/wp-content/uploads/2022/02/MBL-GIF-2.gif)
यसअघि जेठ २२ देखि २८ सम्म गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरिएको थियो।