kumari
stcnepal

अनामनगरमा सुन पसल लुट्न प्रयास गर्ने तिन जना पक्राउ

काठमाडौं ।काठमाडौं अनामनगरमा एक सुन पसलमा लुटपाट प्रयास भएको छ । आज बिहान भित्ता फुटाएर सुन लुटपाटको प्रयास भएको हो ।

मनकामना सुनचाँदी पसलमा लुटपाटको प्रयास भएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनामा संलग्न आरोपमा तीन जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीका अनुसार घटनाको विस्तृत विवरण आइसकेको छैन् ।

 

 

footer