प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अनामनगरमा सुन पसल लुट्न प्रयास गर्ने तिन जना पक्राउ

650
shares

काठमाडौं ।काठमाडौं अनामनगरमा एक सुन पसलमा लुटपाट प्रयास भएको छ । आज बिहान भित्ता फुटाएर सुन लुटपाटको प्रयास भएको हो ।

मनकामना सुनचाँदी पसलमा लुटपाटको प्रयास भएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनामा संलग्न आरोपमा तीन जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीका अनुसार घटनाको विस्तृत विवरण आइसकेको छैन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports