kumari
stcnepal

नेप्से परिसूचक ९४ दशमलव ९२ अंकले बढेर १,९५६ दशमलव ९८ को विन्दुमा कायम

काठमाडौं ।आज नेप्से परिसूचक ९४ दशमलव ९२ अंकले बढेर १,९५६ दशमलव ९८ को विन्दुमा कायम भएको छ । आज २ अर्ब १९ करोड ६१ लाख ४१ हजार रुपैयाँको शेयर कारोबार हुँदा आज सबैभन्दा धेरै कुमारी बैंकको शेयर कारोबार भएको छ ।

बैंकको ८ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बैंकको शयरमुल्य २०३ रुपैयाँ रहेको छ । हिमालयन डिष्लिरीको ८ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रप पावरको ८ करोड ३३ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

 

 

footer