२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेप्से परिसूचक ९४ दशमलव ९२ अंकले बढेर १,९५६ दशमलव ९८ को विन्दुमा कायम

819
shares

काठमाडौं ।आज नेप्से परिसूचक ९४ दशमलव ९२ अंकले बढेर १,९५६ दशमलव ९८ को विन्दुमा कायम भएको छ । आज २ अर्ब १९ करोड ६१ लाख ४१ हजार रुपैयाँको शेयर कारोबार हुँदा आज सबैभन्दा धेरै कुमारी बैंकको शेयर कारोबार भएको छ ।

बैंकको ८ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बैंकको शयरमुल्य २०३ रुपैयाँ रहेको छ । हिमालयन डिष्लिरीको ८ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रप पावरको ८ करोड ३३ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports