kumari
stcnepal

फतुवा विजयपुरका मेयर, तत्कालिन उपमेयर सहित २१ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौैं ।फतुवा विजयपुर नगरपालिका, रौतहटका मेयर गोपाल राय, तत्कालिन उपमेयर कान्ति देवी सहित २१ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

प्रचलित ऐन नियम विपरित लाल बकैया नदीको ठेक्का लगाएको ठहर गर्दै अख्तियारले एक करोड ५३ लाख ५० हजार १९९ रुपैयाँ विगो दाबी सहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

 

 

footer