फतुवा विजयपुरका मेयर, तत्कालिन उपमेयर सहित २१ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
वि.सं.२०७९ असार १२ आइतवार १७:४०
shares

काठमाडौैं ।फतुवा विजयपुर नगरपालिका, रौतहटका मेयर गोपाल राय, तत्कालिन उपमेयर कान्ति देवी सहित २१ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
प्रचलित ऐन नियम विपरित लाल बकैया नदीको ठेक्का लगाएको ठहर गर्दै अख्तियारले एक करोड ५३ लाख ५० हजार १९९ रुपैयाँ विगो दाबी सहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।





































