काठमाडौं ।अमेरिकाको टेक्सास राज्यमा ४२ जना मृत अवस्थामा फेला परेका छन् । सोमवार त्यहाँको रोडमा ट्रयाक्टर-ट्रेलर भित्र ४२ जनाको शव भेटिएको समाचार एजेन्सीहरूले जनाएका छन् ।
![](https://abhiyanweekly.com.np/wp-content/uploads/2021/09/Salt-Trading.gif)
सो रोड बाट १६ जनाको भने उद्दार गरिएको छ । उनीहरूलाई नजिकैको अस्पतालमा उपचार गरिएको बताइएको छ ।एजेन्सी