kumari
stcnepal

अमेरिकाको टेक्सासमा ४२ जना मृत फेला

काठमाडौं ।अमेरिकाको टेक्सास राज्यमा ४२ जना मृत अवस्थामा फेला परेका छन् ।  सोमवार त्यहाँको रोडमा ट्रयाक्टर-ट्रेलर भित्र ४२ जनाको शव भेटिएको समाचार एजेन्सीहरूले जनाएका छन् ।

सो रोड बाट १६ जनाको भने उद्दार गरिएको छ । उनीहरूलाई नजिकैको अस्पतालमा उपचार गरिएको बताइएको छ ।एजेन्सी

 

 

 

footer