प्रि ओपन सेसनमा नेप्से सूचक ४.३० अंकले बढेर २०४१.९४ को विन्दुमा २०७९ असार १७ गते, शुक्रबार काठमाडौं ।प्रि ओपन सेसनमा नेप्से सूचक ४.३० अंकले बढेर २०४१.९४ को विन्दुमा आइपुगेको छ । ५ लाख ५८ हजार ६२१ रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । १ हजार ०८३ कित्ताको खरिदबिक्री भएको छ । २३ कम्पनीको भाउ बढेको छ भने २ कम्पनीको भाउ घटेको छ ।