kumari
stcnepal

प्रि ओपन सेसनमा नेप्से सूचक ४.३० अंकले बढेर २०४१.९४ को विन्दुमा

काठमाडौं ।प्रि ओपन सेसनमा नेप्से सूचक ४.३० अंकले बढेर २०४१.९४ को विन्दुमा आइपुगेको छ ।

५ लाख ५८ हजार ६२१ रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । १ हजार ०८३ कित्ताको खरिदबिक्री भएको छ । २३ कम्पनीको भाउ बढेको छ भने २ कम्पनीको भाउ घटेको छ ।

 

footer