kumari
stcnepal

डाक्टर पढने शुल्क बढयो, अब कति लाग्छ हेर्नुहोस शुल्क

काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाका सबै तह र विधामा शैक्षिक सत्र २०७८/७९ समूह (ब्याच)का लागि नयाँ शुल्क निर्धारण गरेको छ ।

गत जेठ १७ बसेको आयोगको निर्णयानुसार चिकित्सा शिक्षाका सबै तहमा र विधा ३.६ प्रतिशतले वृद्धि गरिएको उपसचिव मेघनाथ शर्माले जानकारी दिए ।

उपत्यका भित्र एमबीबीएस (डाक्टर) पढ्न ४१ लाख ६८ हजार ९० शुल्क निर्धारण गरिएको छ । उपत्यका बाहिर डाक्टर पढन ४५ लाख ९५ हजार ७२० शुल्क निर्धारण गरिएको छ । नर्सिङ पढ्न १० लाख निर्धारण गरिएको आयोगले जनाएको छ ।

 

 

footer